श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लि.
Shramjyoti Saving & Credit Cooperative Ltd.
विषय सूची
सदस्यहरुमा डेविट कार्ड वितरण सम्वन्धी सूचना !
संस्थाको बचत ऋण कारोवारमा गुणात्मक रुपमा बृद्धि हुदै गएको परिप्रेक्ष्यमा सदस्यहरुलाई सहज रुपमा आधुनिक
प्रणाली मार्फत रकम झिक्न, Utility Payment, POS, QR Code मार्फत रकम भुक्तानी गर्ने लगायतका
सेवाहरु Shramjyoti mwallet Apps मार्फत विस्तार गरी सेवाको शुरुवात गरिसकिएको सन्र्दभमा
सदस्यहरुमा थप सेवा विस्तार गर्ने नीति अनुरुप Debit Card (ATM Device) मार्फत आधुनिक वैकिङ्ग
प्रणाली को सेवा समेत संचालनमा ल्याइएको व्यहोरा सम्पूर्ण सदस्यहरुमा जानकारी गराइन्छ । साथै उक्त सेवा
लिन सदस्यहरुले श्रमज्योति डेविट कार्ड आवेदन फारम संस्थाको Website: www.shramjyoti.com.np
बाट download गरी वा Online मार्फत उक्त आवेदन फारम भरी प्रेषित गर्न हुन सम्वन्धित सवैमा
जानकारी गराईन्छ।
२१औं वार्षिक प्रतिवेदन
“सबै भन्दा माथि श्रमज्योति सुख-दुःखको साथी”
