Message From Chairman
नेपाल विद्युत प्राधिकरणका कर्मचारीको आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको दुई दशक सफलताका साथ पूरा गरी २६औं बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय २४ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । नेपालको ट्रेड युनियन आन्दोलनलाई सहकारी आन्दोलनसँग जोड्नका लागि २०५४ सालमा गरिएको प्रयास सार्थक रुपमा २०५७ साल असार ३० गते यस संस्थाको विधिवत जन्म भएको थियो ।.
Mr. Tirtha Raj Neupane
Chairman
Services We Provide
२४ औं वार्षिक साधारण सभा
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको २५ औ वर्ष सफलताका साथ पुरा गरी २६ औं वर्ष प्रवेश संगै संस्थाको गरिमामय २५ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कर्मचारीहरुको सामाजिक तथा वित्तिय आवश्यकता परिपूर्तीका लागि सहकारीको भूमीका र सोसँग जोड्नका लागि अनौपचारिक रुपमा २०५४ सालमा गरिएको प्रयास सार्थक रुपमा २०५७ साल असार ३० गते यस संस्थाको विधिवत जन्म भएको थियो । ।
मिति ः 2081.08.15 Saturday.
Shramjyoti Saving & Credit Cooperative Ltd.












