Message From Chairman
नेपाल विद्युत प्राधिकरणका कर्मचारीको आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको दुई दशक सफलताका साथ पूरा गरी २१औं बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय २०औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । नेपालको ट्रेड युनियन आन्दोलनलाई सहकारी आन्दोलनसँग जोड्नका लागि २०५४ सालमा गरिएको प्रयास सार्थक रुपमा २०५७ साल असार ३० गते यस संस्थाको विधिवत जन्म भएको थियो ।
Mr. Tirtha Raj Neupane
Chairman
Services We Provide
Latest News
21st Annual General Meeting
Content Coming Soon
मिति ः 2078.08.04 Saturday.
Shramjyoti Saving & Credit Cooperative Ltd.
0
+
Shramjyoti Saving & Credit Cooperative Ltd .Documentary (2078.08.04)