श्रमज्याेति वचत तथा ऋण सहकारी संस्था लि. का संस्थापक/पूर्व सञ्चालक सदस्य एवं वरिष्ठ इन्जिनियर #नियाज_अहमद ज्यूकाे मिति २०७७ माघ १४ गतेका दिन असामयिक स्वर्गाराेहण भएकाेमा दिवंगत आत्माकाे चिर शान्तिकाे कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं । साथै यस दुःखद घडीमा शाेक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरून् भनि हार्दिक समवेदना ब्यक्त गर्दछाैं ।लाेकेन्द्र वहादुर साउदअध्यक्ष एवंश्रमज्याेति वचत तथा ऋण सहकारी संस्था लि. परिवार ।

Write A Comment